फेवाताल किनारमा पुस्तक पढेर रमाउँदै :


     नेचर न्युज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित


पोखराको फेवाताल किनार गौरीघाट पार्कमा किताब पढेर आनन्द लिँदै युवतीहरू । गाैरीघाट पार्ककाे सफा र स्वच्छ वातावरणमा पर्यटक रमाउने गर्दछन् । तस्बिर : इनेचर