
३० औं संस्करणको मिन नेपालको उपाधि आस्माकुमारी केसीले हात पारेकी छन् । शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा सन् २०२४ को मिस नेपालको उपाधि आस्माकुमारी केसीले हात पारेकी हुन् । उनलाई मिस नेपाल वल्र्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ताज लगाइदिएकी थिइन् ।
२५ सुन्दरीलाई पछि पादै आस्माले नेपाल वल्र्डको उपाधि जितेकी हुन् । मिस अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनको ताज करुणा रावल बनेकी छिन् । ३० वर्ष अघि देखि सुरु भएको प्रतियोगितामा नेपालले भने अहिले सम्म विश्व सुन्दरीको ताज हात पार्न सकेको छैन् ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…