
नेपालका कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कोरोना रोकथामकालागि एक महिने आदेश जारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दै आदेश जारी गरेको हो ।
आमसभा, जुलुस र सम्मेलन नगर्न सरकारले आदेश दिएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाइने लगायतका विषयलाई समेटेर आदेश जरी गरिएको हो । खोप अभियानलाई सरकराले तीव्र पार्ने पनि निर्णय भएको छ । कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८ जारी गरीएको बताइएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!