संस्कृति

स्याङ्जाको खाँणदेवी मन्दिर : जहाँ अल्लाहालाई खुशी पार्न राँगो हलाल गरिन्छ । (भिडियो सहित)

करिब २ सयदेखी  २ सय ५० वर्षअघि स्याङ्जाको सदरमुकाम नजिकै रहेको भैंसेगौंडामा अनौठो घटनाहरू  घट्न थाले। पुरुषहरू ३०-३५ बर्ष पुग्दा नपुग्दै धमाधम मृत्यु हुन थाले। झारफुक गरियो, वैद्यले उपचार गरे। मर्ने क्रम  भने रोकिएन। बर्षौँसम्म मर्ने क्रम चलिरह्यो । मानिसहरू चिन्तित बने। ‘यस्तै हो भने गाउँमा पुरुष नै नहुने हो कि भनेर’।   केही मानिसको हेराउने सहमति भयो ।धामी झाँक्री खोजियोl  सो बेलाका प्रख्यात धामी झाँक्रीले जे भने त्यो सुनेर स्थानीय चकित परे।  उनले भनेका थिए ‘गाउँमाथिको मन्दिरबाट अल्लाह दु:खी… पुरा पढौ

पाेखराकाे फेवाताल किनारमा छठ पर्व

दसैं र तिहार पर्व नेपालीले मनाए संगै अर्को पर्व छठ सुरु भएको छ । सोमबारदेखि छठ पर्व सुरु भएको हो । सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने, सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा छठ पर्वलाई लिइन्छ । तराईमा धुमधामका साथ छठ पर्व मनाइन्छ । कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाए खाएके दिन’ पनि भन्ने गरिन्छ । छठको पहिलो दिन छठका व्रतादुहरुले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाइ गरेर शुद्ध भइ लसुन,… पुरा पढौ

उज्यालो पर्व तिहारमा झिलीमिली पोखरा

चरा, वन्यजन्तुलाई संरक्षण गर्न सन्देश दिने नेपालीको दोस्रो ठूलो पर्व तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । तिहारमा दिदी – भाई, दाजु–बहिनी बिच एक अर्काको जीवन स्वस्थ्य र दिर्घायुको कामना गरि मनाउने पर्व हो ।   तिहार पर्व झिलीमिलीको चाड पनि हो । तिहारका अवसरमा एक हप्ता अघिदेखि नै पर्यटकीय राजधानी पोखराका बजारमा थरीथरीका बत्ती बाल्न सुरु हुन्छ । साँझ परेलगत्तै बालिने थरीथरीका बत्तीको उज्यालोले पोखराको सुन्दरता थप सुन्दरता देखिन्छ ।  पोखराको न्यूरोड, पृथ्वीचोक, महेन्द्रपुल, लेकसाईड तिहारमा अझै बढी… पुरा पढौ

तिहारमा पुजिने कागका १४ रोचक तथ्य!

कोही असाध्यै बाठा भए 'कागको फुल चोर्ने' भनेर सङ्केत गर्ने चलन छ। बाठा मात्रै होइनन्, हाम्रो बालीनाली नोक्सान गर्ने यिनीहरू कुख्यात समेत छन्। जस्तो सुकै वातावरणमा बस्न सक्ने यी चराहरू 'सर्वहारा' हुन्, अर्थात् जे पनि खान्छन्। यिनले आफ्नो क्षेत्रमा अन्य चराहरूलाई आउन दिँदैनन्। यिनीहरू समूहमा बस्छन्, एक अर्कालाई पर्दा सहयोग पनि गर्छन्। नेपालमा कागका बारेमा अध्ययन तथा अनुसन्धानहरू भएका छैनन्। विश्वभर करिब ४० प्रजातिका कागहरू पाइन्छन्। नेपालमा तराईदेखि हिमालसम्म कम्तीमा ५ प्रजातिका कागहरू अभिलेख गरिएका छन्। यी चराहरूलाई भने हामी… पुरा पढौ

सम्पन्नताकी देवीको पूजा आरधाना गरी यस वर्षको दसैं सकियाे

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने काजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधाना गरी रातभर जाग्राम बसेर मनाइँदै छ । दसैं आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएर कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसेपछि समापन हुन्छ । कोजाग्रत पूर्णिमाको दिन पोखराको फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा पूजा गर्नेको भिड नै लाग्दछ । फेवाताल किनार बाराहीघाटमा प्रत्येक वर्ष पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । मेला लाग्ने भएपछि व्यवसायीहरु विभिन्न सामाग्री लिएर व्यापार गर्न पुग्ने गर्दछन् । कोभिडको कारण यस वर्ष भने… पुरा पढौ

दसैंमा पिङ

नेपालीकाे चाड दसैंमा पिङको धेरै नै महत्त्व छ । वर्षमा एकपटक जमिन छोड्नु पर्छ भन्ने मान्यताले पनि दसैंमा पिङ खेलेर रमाइलो गर्ने परम्परा चल्दै आएको छ । पिङ केटाकेटी मात्र होइन आमा, बुवा, हजुरआमा, हजुरबाले टीकोको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेलेर रमाइलो गर्ने चलन छ । दसैंमा पिङ मुख्यत दुई प्रकारका पाइन्छन् लिङ्गे र रोटे । लिङ्गे पिङ दुई तिर दुई दुईवटा बास गाडेर बिचमा बाँस तेसारेर लठ्ठो बाँधेर पिङ बनाइन्छ । पहिले पहिले बाबियाको लठ्ठो बुन्ने चलन… पुरा पढौ

दसैं : अमेरिकी राजदूत बेरीले लगाए टीका र जमरा

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैं मनाएका छन् । महाराजगञ्जस्थित अमेरिकी दूतावासमा रेन्डीले दसैंको टीका लगाएका हुन् । आफूले टीका तथा जमरा ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन् । आफूले टीका लगाएको र बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएको तस्बिर राजदूत बेरीले समाजिक सञ्जालमा राखेका छन् ।आज देशभर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका बिहान १० बजेर २ मिनेटमा लगाउन सुरु गरेर मान्यजनबाट शीर्वादसहित टीका तथा जमरा लगाउन क्रम चली रहेको छ… पुरा पढौ

टीकाको साइत शुक्रबार १० बजेर २ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गर्दै असोज २९ गते शुक्रबार बिहान १० बजे र २ मिनेटमा परेको जनाएको छ । पञ्चांग निर्णायक समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीबार मानवमी पर्व मनाइन्छ । वियजादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाको दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने साइत रहेको बताइएको छ । पुरा पढौ

वीरगञ्जमा दशैं मेलाको चहलपहल

दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन… पुरा पढौ

दसैंमा चंगा उडाएर रमाए अमेरिकी राजदूत बेरी : सामाजिक सञ्जालबाट दिए दसैंकाे शुभकामना

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले चंगा उडाएर दसैंमा रमाएका छन् । दसैंको सातौ दिन फूलपातीमा चंगा उडाएर दसैंको सुरुवात गरेका हुन् । सामाजिक सञ्जालमा चंगा उडाएको तस्बिर राखेर राजदूत ¥यान्डीले दसैं मनाएको बताएका छन् । उनले आप्नो साथीहरु र बच्चाहरु सँग मिलेर चंगा उडाएको उनले सामाजिक सञ्जालमा पाेष्ट गरेकाे तस्बिरमा देखिन्छ । दसै मनाउन उनले नेपाली तथा अमेरिकी सहकमीैहरु र उनका बच्चहरुलाई दूतावास बोलाएको सामाजिक सञ्जालमा लेखेका छन् । समाजिक सञ्जाल मार्फत उनले सबैलाई दसैंको धेरै शुभकामना पनि दिएका… पुरा पढौ