वन्यजन्तुको मार्ग अवरोध नगर
सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार (माघ ९ गते ) दिउँसो एउटा भाले गैंडाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर गोद्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको छ । वन्यजन्तु ओहोरदोहोर भइरहने क्षेत्रमा वन्यजन्तुलाई पासो थापे जस्तो गरेर खनिएको खाल्डो बेलैमा नपुर्दा यस्तो दुर्घटना भएको देखिन्छ । काम सकिएपछि पासो जस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन । वन्यजन्तु ओहोरदोहोर गर्ने संवेदनशील क्षेत्रको अवस्थालाई बुझेर त्यसैअनुसार निर्माणको काम गरिनु पथ्यो…
पुरा पढौ
प्रकृतिप्रेमीको साथी
विश्वभर फैलिएको कोरोना भाइरसको त्रास कायमै छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको उहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) देखा परेर विश्वभर फैलिएको थियो। नेपालमा यतिबेला फेरि कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बढी संक्रमण फैलिएका जिल्लामा पुन लकडाउन गरेको छ । यतिबेला कोरोना भाइरस मानव अस्तित्वका लागि नै चुनौतीका रुपमा देखापरेको छ । यसैले विश्वका अधिकांश देशमा मान्छेका गतिविधि अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। कोरोना संक्रमणबाट लाखौंको संख्यामा मान्छेको मृत्यु…
पुरा पढौ