सिसडोलमा नास्टको विज्ञ टोलीले त्यहाँको प्रदूषणको अवस्थाका बारेमा अध्ययन अनुसन्धान सुरु गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको हो । त्यस क्षेत्रमा लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययनमा डा रवीन्द्र ढकाल, डा टिस्टा प्रसार्इँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले अध्ययन अनुसन्धान गरेको छ । अध्ययनको क्रममा लिच्चड मिसिनुभन्दा अगाडि लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट…
पुरा पढौ