पाेखरा : नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन (बन्दाबन्दी) गर्न विज्ञप्ति जारी गरी आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । कोरोना भाईरस संक्रमणको दोस्रो लहरका बीच नेपालका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सघन उपचार शैया, औषधी र अक्सिजनको अभावका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका…
पुरा पढौ