काठमाण्डाै : चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्ध भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनिया दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । दूतावासले नेपाली सरकारी अधिकारीहरुसँग भ्याक्सिन आपूर्तिबारे छलफल भईरहेको जनाएको छ। चिनीया कम्पनी सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन नेपाललाई दिन लागेको बताइएकाे छ । हालै चीन सरकारले उक्त भ्याक्सिन उत्पादनको लागि अनुमति दिएको थियो । यस अघि भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदान दिने घाेषणा गरेकाे…
पुरा पढौ