
नेपालमा कोरोना संक्रमण देखिएयता साेमबार एकै दिन सबैभन्दा धेरै १३९ जनाको मृत्यु भएको छ । देशभर एकैदिन यति धेरै मृत्यु भएको यो नै उच्च संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वातै बढेको देखिन्छ ।
वैशाखको पहिलो साता दैनिक मृत्यु हुनेको संख्या १० भन्दामुनि थियो । वैशाख २१ बाट ५० माथि लाग्यो । त्यस दिन ५५ जना संक्रमितको मृत्यु भएको छ । २२ गते ५८, २३ गते ५४ र २४ गते ५० जनाको मृत्यु हुँदा २५ गते ५३ जनाले ज्यान गुमाए । २६ गते ८८ जना मृतक थपिएका थिए र सोमबार एकैदिन (१३९ को मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वैशाख महिनाको २७ लिनमा ८०१ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ४९७ जनाको पछिल्लो एक सातामा मृत्यु भएको हो ।



पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…