नागोया : जापानको नागोया सहरमा भइरहेको चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपोमा नेपाली समुदाय र स्थानीय जापानीहरूको समेतले रौनक बढेको छ । फेस्टिभलमा नेपाली कला संस्कृति, नेपाली परिकारको स्वाद समेत लिन पाउने भएकोले पनि नेपाली मात्र होइन स्थानीयहरू समेतको बाक्लो उपस्थितिले फेस्टिभलको रौनक बढेको महोत्सवका आयोजक संस्थाले बताएको छ । एनआरएनए नागोया जापानको आयोजनामा तथा नेपाल सरकार, टोकियोस्थित नेपाली राजदूतावास, आइची प्रिफेक्चर सरकार, नागोया सिटी र एआईएको सहयोगमा महोत्सव भइरहेको छ । जापानको नागोया स्थित एडियोन हिलाया प्लाजामा भइरहेको महोत्सवमा…
पुरा पढौ