संस्कृति

विदेशी पर्यटकलाई पनि सारङ्गी बजाउन सिकाउथे धनबहादुर

पाेखरा : चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेली लगायत गीतका सर्जक धनबहादुर गायककाे निधन भएकाे छ । मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार बिहान उनकाे निधन भएको हाे । धनबहादुर गायक पर्यटकलाई सारङ्गी बजाउन सिकाउँदै ढाका टाेपीमा । राष्ट्रिय लोकबाजा र सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष रहेका धनबहादुर अाप्नाे संस्कृति संरक्षणमा निरन्तर लागिरहेका थिए । उनि झलकमान गन्धर्व सारंगी पाठशालाका अध्यक्ष पनि थिए । पाठशालामा युवाहरुलाई सारङ्गी बजाउन सिकाउँथे । २०२१ साल वैशाख ६ मा पोखराको… पुरा पढौ