संस्कृति

फेवा किनारमा आरती सौन्दर्य

 फेवाताल किनारमा साँझपख दैनिक हुने आरतीले पर्यटकका लागि थप आकर्षण बढाएको छ। फेवा किनारमा साँझ पख थप साैन्दर्य थपेकाे छ । फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरको अघिल्तिर बाराहीघाटमा आरती अवलोकन गरेर पर्यटकहरुले आनन्द लिने गरेका छन्। २०७५ असोज २४ गते घटस्थापनादेखि फेवा किनारमा आरती सुरु हुँदै आएको हो।  कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाउनु अघि चैत ८ गतेदेखि आरती सेवा बन्द रहेको थियो। पुसको ७ गतेदेखि पून: आरती नियमित हुँदै आएको छ। फेवाताल किनारमा साँझखप माछापुच्र्छे, धौलागिरी, अन्नपूर्ण हिमालको… पुरा पढौ

विदेशी पर्यटकलाई पनि सारङ्गी बजाउन सिकाउथे धनबहादुर

पाेखरा : चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेली लगायत गीतका सर्जक धनबहादुर गायककाे निधन भएकाे छ । मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार बिहान उनकाे निधन भएको हाे । धनबहादुर गायक पर्यटकलाई सारङ्गी बजाउन सिकाउँदै ढाका टाेपीमा । राष्ट्रिय लोकबाजा र सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष रहेका धनबहादुर अाप्नाे संस्कृति संरक्षणमा निरन्तर लागिरहेका थिए । उनि झलकमान गन्धर्व सारंगी पाठशालाका अध्यक्ष पनि थिए । पाठशालामा युवाहरुलाई सारङ्गी बजाउन सिकाउँथे । २०२१ साल वैशाख ६ मा पोखराको… पुरा पढौ