प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको बाढीले पनि यही भन्छ । विनासकारी बाढी शब्दमा व्यक्त गर्न नसकिने छ । बाढीले छिनभरमै मानव बस्ती, जलविधुत गृह, पुल पुलेसा लगायत मानव निमीत विकासका संरचना ध्वस्त पारेको छ । प्राकृतिक विनासले देशलाई यतिबेला अप्ठ्यारो अवस्थामा पारेको छ । धेरैेको ज्यान मात्र गएको छैन् अरवौको भौतिक क्षति पुगेको छ । बाढीले स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी भन्सार, त्रिशुली बजार र…
पुरा पढौ