
जापानको नागोेया सहर मे ३० देखि जुन १ तारिख सम्म भएको चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपोमा नागोया सहर नेपाली कला, संस्कृतिले झुमेको थियो । मेलामा जापानमा रहेर विभिन्न पेशा व्यवसाय र रोजगार गर्ने नेपालीको बाक्लो उपस्थिति रहेको थियो ।

यहाँ रहेका नेपालीले आआप्नो जातजातीको भेषभुषामा सजिएर नृत्य गरेका थिए । महोत्सवमा निकालिएको झाँकीमा पनि उस्तै आआफ्नो पहिचान झल्कने पोषाक लगाएका थिए । नेपाली समूदायका आआप्नो पहिचान झल्कने जातजातीको पोशाक र नृत्य, झाँकीले नागोया सहर झुमेको थियो । मेलाको अवलोकन गर्न आएका रैथाने जापानीजहरु नेपाली कला, संस्कृतिमा रमाएका थिए । जापानमा हुने यस्ता नेपाल चिनाउने मेला महोत्सवले जापानी पर्यटकलाई नेपाल जान प्रेरित गरिको आयोजक बताउँछन् ।






तस्बिरमा नागोया सहरमा भएको मेलामा देखिएका झलकहरु ।
तस्बिर : ऋणि बराल



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…