द आर्ट अफ लिभिङ नेपालले पोखराको लेखनाथमा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई दश लिटरको पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन, अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमितको उपचार तथा जीवन रक्षाकालागि अक्सिजन आफै उत्पादन गर्ने कन्सन्ट्रेटर मेसिन सहित स्वास्थ्य सामाग्री सहयोग गरेकाे आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख नरेश भट्टराईले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख नरेश भट्टराईले सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनलाई स्वास्थ्य सामग्री…
पुरा पढौ