चराहरू स्वतन्त्र रूपमा आकाशमा कावा खाइरहेका छन् । जनावरहरु निस्फिक्री सडक, वन, गाउँमा हिँडिरहेका छन् । हामी सानो छँदा २०४२/०४३ सालतिर पोखराका गल्ली, खुला चौर र अहिले कङ्क्रिट जङ्गलमा परिणत भएका पहिलेका खेतमा जसरी चौपायाहरू रमाउँथे उसै गरी यतिबेला पोखराका चिल्ला सडकमा गाई, भैँसी निस्फिक्री हिँडिरहेका छन्। रमाइरहेका छन्। तर यति बेला मान्छे भने काेराेनाबाट बच्न घरमै सिमीत भएका छन् । अदृश्य एउटा भाइरसलाई मान्छेले कोभिड–१९ नाम दिएको छ। यही भाइरसले मान्छेलाई लखेटिरहेको छ। यही भाइरसबाट बच्न मान्छे घरमै कैद…
पुरा पढौ