वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगीले एसिड पीडित मुस्कान खातुनको उपचारका लागि नगद २ लाख रुपैयाँ सहयोग गरेका छन् । मेयर सरावगीले आफ्नो पारिश्रमिकबाट स्थापना गरेको मेयर कल्याणकारी कोषबाट उक्त रकम बराबरको चेक आइतबार आफनै कार्यकक्षमा बोलाएर मुस्कानलाई प्रदान गरेका हुन् । मुस्कानका अनुसार, एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएको छ । तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले आइतबार उनलाई दुई लाख…
पुरा पढौ