
नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भएको छ । ५८ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनि हालसम्म विदेश नगएका र विदेशीको कन्ट्याक्ट टे«सिङमा समेत नरहेको बताइएको छ । उनलाई कसरी ओमिक्रोन संक्रमण देखियो भन्ने अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
उनको अवस्था सामान्य रहेको र स्वास्थ्य मन्त्रालयको सम्पर्कमा रहेको बताईको छ । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । त्यती बेला उनिहरुको सम्पर्कमा रहेका कसैलाई पनि संक्रमण नभएको र दुबै जनाको रिपोट नेगेटिभ आएको थियो ।



पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…