हरीशरण नेपाली, जसको लवाइखवाइ र रहनसहन हेरेर मानिसहरू उनलाई प्रेमपूर्वक ‘काजी दाइ’ भन्थे। यिनै काजी दाइसँगको भेट मेरा लागि एउटा संयोग मात्र थिएन। मेरा बुबा परासर नारायण सुवालले सन् १९५४ मा बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधिको अध्ययन पूरा गर्नु भयो। त्यसपश्चात दुई वर्ष वहाँ कुनै पूर्णकालिन जागिरमा हुनुहुन्नथ्यो। त्यसै समयमा विद्यालयको अध्ययनलाई बिचैमा बिट मारेका तर प्रकृतिको खोज अनुसन्धानमा मेरो बुबा जस्तै रुची राख्ने वहाँका घनिष्ट मित्र काजी दाइसँग भेट भैरह्यो। दुबैजनाले काठमाडौदेखि तराईसम्मको प्रकृतिको खोज र अनुसन्धानमा समय व्यतित गर्नुभयो।…
पुरा पढौ