
पोखराको बिरौटा फाँटमा बुधबार दाइँ राख्दै किसान । पछिल्लो समयमा गोरुको सट्टा ट्याक्टर र थ्रेसरको प्रयोग बढे पनि केही किसानले अझै पनि गोरुको प्रयोग गर्दै आएका छन् ।
तस्बिर : कृष्णमणि बराल
Facebook Notice for EU!
You need to login to view and post FB Comments!