पाेखरा : कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन नै लगायो । लकडाउनको समयमा सबैभन्दा मारमा पर्यटन उद्योग पर्ने नै भयो । स्वदेशी र विदेशी पर्यटक आएर होटलमा बस्ने र खाने गरेमात्र चल्ने पर्यटन उद्योग संकटमा पर्ने नै भयो ।लकडाउन हटे लगतै पनि कोरोना कहरमा पर्यटक आउने कुरा भएन् । हवाई यात्रा सुचारु भए संगै पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भयो । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटकलाई आकर्षण गर्न छुट दिने निर्णय गर्याे ।…
पुरा पढौ