जलवायु-परिवर्तन

हिमालको सुरक्षा नै पृथ्वीको सुरक्षा -राष्ट्रपति पौडेल

हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्। अजरबैजानको बाकु सहरमा कात्तिक २६ गतेदेखि सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन ९कोप(२९० मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा गर्न आह्वान गरेका हुन्। कार्बन उत्सर्जनमा शुन्य जस्तै योगदान दिएको देश नेपाल व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको पनि उनले सभामा बताए । नेपाल जलवायुजन्य प्रकोपको पीडामा छ। हालैको… पुरा पढौ

कोपा–२९ मा नेपालले जलवायु वित्तको विषय प्रमुख मुद्दाका साथ उठाउने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोपा–२९) जलवायु वित्त का विषयमा केन्द्रि हुने भएको छ । वन तथा वातावरणमन्त्री ऐवबहादुर शाही ठकुरीले नेपालले अघि सारेका जलवायु अनुकुलनका कार्यक्रम कार्यान्वयनका लागि स्रोत आवश्यक वर्ने भएकोले जलवायु वित्तलाई विशेष प्राथमिकता राखिने बताए । जलवायु वित्तको विषय नेपालकालागि विशेष महत्व रहेको मन्त्री शाहीले बताएका छन् । तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियमा सिमित गर्ने प्रयासमा ध्यान दिनुपर्नेमा नेपालको जोड छ । यस लक्ष्यलाई हाँसिल गर्न विश्वले स्वच्छ… पुरा पढौ

तराई र पहाडमा ठूलो वर्षा, हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपात

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण धन, जनको क्षति भएको छ । पहाडी र तराईका जिल्लामा वर्षाका कारण बाढीपहिरो जाँदा हिमाली जिल्ला मनाङ मुस्ताङमा भने शुक्रबारदेखि हिमपात भएको छ ।  हिमपातका बिच पदयात्रामा रहेका पर्यटक  मनाङ हुँदै ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्ला पास गरेर मुस्ताङ पुगेका छन् । हिमपातका कारण चिसो मौसममा चिसो हिउँ छिचोल्दै पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गरेका हुन् । पुस, माघ र कहिलेकाहीँ फागुनमा हुने हिमपात यसपटक पहाड र तराईमा ठूलो… पुरा पढौ

बाढी,पहिरोका कारण काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट काठमाडाै‌ उपत्यकमा २३ जनाको ज्यान गएको छ । बिहीबार रातिदेखिकाे अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै शनिबार अपरान्ह सम्म २३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । काठमाडौंमा ९, ललतिपुरमा ९ र भक्तपुरमा ५ जनाको बाढीले, पहिरो, ठुवान र घर भत्केर मृत्यु भएको छ । यसै गरी बाढीबाट प्रभावित ९१८ जनाको उद्धार गरिएको छ । बाडी र डुबानबाट प्रभावितलाई उद्धार गर्नकालागि सुरक्षाकर्मी परिचालन गरिएको छ । घाइते ११ जनाको… पुरा पढौ

सोलुमा हिमताल विस्फोटको कारण अत्याधिक तापक्रम वृद्धि

सोलुको हिमाली क्षेत्रमा दुइवटा हिमताल विस्फोटको कारण अत्यधिक तापक्रम वृद्धि भएको हिमताल विफोटपछि अवलोकनमा पुगेका राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताएका छन् । सोलुको हिमाली क्षेत्रका दुइवटा हिमताल विस्फाट हुनु अघि चार दिनदेखि हिमाली क्षेत्रमा लगातार वर्षा भएको थियो । लगातार वर्षा हुनुको कारणले मात्र हिमताल विस्फोट हुने कुरा हुँदैन । त्यहाँको प्रकृति विनास हुने गरी कुनै काम भएको छैन् । डोजर चलाउने , वन जंगल मासेर संरचना बनाउने काम पनि भएको छैन् ।… पुरा पढौ

तापक्रम बढेसँगै संसारमा भइरहेछ ठूला क्षति

अचेल हामी मानिसहरू हरेक पल अलिअलि गर्दै पृथ्वीको जलवायु परिवर्तन गर्दैछौं। गर्मी याममा तापक्रम बढ्दै जानु, पहिलेभन्दा धेरै पानीमिश्रित आँधी आउनु, समुद्रको सतह बढ्नु र झन् झन् भयंकर डढेलो लाग्नु यसकै परिणाम हुन्। यी परिवर्तनबाट हाम्रो घर, समाज र पर्यावरणलाई हुने खतरा बढिरहेको छ। यीबाहेक, हामी झनै ठूलो रूपमा पनि जलवायु परिवर्तन गरिरहेका हुन सक्छौं। विगत दुई दशकदेखि वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण भइरहेको तापक्रम वृद्धिले प्रकृतिका विशाल प्रणालीहरूलाई विनाशतर्फ धकेलिरहेको हुन सक्छ भनेर चेतावनी दिइरहेका छन्। यी प्रणाली धेरै विशाल भएकाले तापक्रम बढे पनि… पुरा पढौ

मनसुन भित्रिय यता विपदबाट १६५ जनाको मृत्यु

यस वर्ष विपदबाट छाेटाे समयमा ठूलाे धनजनको क्षति भएको छ । मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट एक सय ६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरूका कारण जन र धानको क्षतति भएका छन्। विपदबाट मंगलबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको… पुरा पढौ

जहाँ छैन बस्ती, त्यहाँ वातावरण बिगार्ने विकास किन ?

अन्नपूर्ण क्षेत्रको नियति : आम्दानीमा तीनै तहको नजर, संरक्षणमा कोही भएन अग्रसर पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिका ताङतिङमा डिलबहादुर गुरुङले ३० वर्ष भेडिगोठ सञ्चालन गरे। त्यहाँ प्रख्यात पर्यटकीय आकर्षण बनेका कोरी लगायतको क्षेत्रमा केही वर्षयता पानी सुक्दै गएको देखेका/भोगेका छन् उनले। हिउँदको समयमा पहिला प्रशस्त पानी पाइने क्षेत्र सुक्खा हुँदै गएको उनले बताए। पानी अभाव हुँदै गएपछि उनले भेडी गोठ बन्द गरेको ४ वर्ष भइसक्यो। भेडी गोठ छाडेपछि ६७ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको… पुरा पढौ

वर्षा याममा यस्ता रोगहरूको हुन्छ उच्च जोखिम

पोखरा : मनसुन सुरु भएको छ । वर्षा याममा प्राकृतिक विपद्को जोखिम मात्र होइन मनसुनमा विभिन्न रोगहरूको उच्च जोखिम पनि हुन्छ ।मनसुनमा सबैभन्दा धेरै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब, टाइफाइड, रुघाखोकी हुने डा थानेश्वर पहारी बताउँछन् । यस्तै गरी छालाको समस्या, पेटको संङ्मण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी हुने उनले बताए । वर्षा याममा दूषित खाना र पानीका कारण विभिन्न रोग लाग्ने गर्दछ । लामखुट्टे, झि«ङ्गा, फोहोरका कारण सङ्क्रमण हुने… पुरा पढौ

ठूलो पानी पर्‍यो कि कहाँ पहिरो जान्छ र कस्को ज्यान जाने हो भन्ने त्रास

वर्षा माैसम चलिरहेको छ । किसान धान रोप्ने चटारोमा छन् । देशमा सबै ठाउँमा सिचाइँको सुविधा छैन । यसैले पानी परोस् र भल पानी छोपेर खेत रोप्न पाइएला भन्ने किसानको चाहाना छ । पानी परोस् भन्ने चाहाना सँगै बाढी पहिरो गएर बस्ती नै सखाप पार्ने हो कि भन्ने अर्को चिन्ता पनि सँग सँगै छ ।  ठूलो वर्षा हुने क्रम सुरु भए सँगै विभिन्न जिल्लाबाट बाढी, पहिरो, चट्याङ्गले धनजनको क्षति भएका समाचार आइरहेका छन् । पछिल्लो घटना गुल्मीमा पहिरोले घर परिँदा एकै… पुरा पढौ