
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिदै आएको रकम रोकिनुकाे कारण खुलाएका छन् । राष्ट्रपति ट्रम्पले जैविक विविधता संरक्षण र वित्तीय संघीयताकालागि दिँदै आएको रकम रोकिनु ठगी भएको बताएका छन् ।
दोस्रो पटक अमेरिकाको सत्ता सम्हालेका राष्ट्रपति ट्रम्पले वैदेशिक सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यहीक्रममा वित्तीय संघीयताकालागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणकालागि प्रदान गरिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिव ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रेस ब्रिफिङमा भने यो फ्रड हो । राष्ट्रपति ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको प्लोरिडास्थित मार ए लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् ।
यो निणर्यले नेपालमा जैविक विविधता संरक्षणका क्षेत्रमा हुँदै आइरहेका कामहरु अर्को निणर्य नभएसम्मकालागि रोकिएका छन् ।
(Photo by Andrew Harnik/Getty Images)



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…