
करिब ६ वर्ष अघि वैशाख १२ मा भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लाको बारपाक अहिले पुरै परिवर्तन भएको होलाl त्यो गाउँमा नगएको पनि ६ वर्ष नै भयोl बाटाहरू, घरहरू धेरै जसो नयाँ बनेका होलान्l १२०० घरधुरीको बारपाकमा मुख्य गरी गुरुङ र घले रहेका छन्।
आबुंखैरनीबाट गोरखा सदरमुकाम पुग्नु अगावै १२ किलो भन्ने स्थानबाट यो ठाउँमा जान सकिन्छl होम स्टेम र होटेल सहजै उपलब्ध छन्l यो क्षेत्र प्रकृति र संस्कृतिमा धनी छl लकडाउन पछि जाने योजनामा छुl अहिलेलाई यो फोटोहरु हेरौँl















अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…