
तीजको दोस्रो दिन पोखरामा नेपालली हिन्दू महिलाहरुले व्रत वसी मन्दिरमा पुजा आजा गरी मनाएका छन् । कोभिड महामारी बावजुद पोखराका विभिन्न मन्दिरमा भगवान शिवको पूजा गर्न महिलाहरुको भिड लागेको छ ।
पोखराको फेवाताल किनार केदारेश्वर मन्दिरमा पूजा गर्ने र नाचगानमा पोखरेली दिदी बहिनी रमाएका छन् । पूजा आराधानाको साथै मन्दिर परिसरमा तिर्थालुहरुले नाचगान गरेर रमाएका हुन् । स्वास्थ्य मापदण्ड पालना गरी यसरी पोखरामा तीज मनाइयो ।










विश्वको उच्च शिखर सगरमाथा सहित ८ हजार मिटर भन्दा उच्च ८ वटा हिमाल भएको देश हो नेपाल । रेनस्याडो…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…