
पर्यटकीय गोखाको लाप्राक गाउँ यति बेला हिउँले सेताम्मे भएको छ । वारपार्क र लाप्राकको २८ सय मिटरको उचाइमा पुग्दा हिउँको सुन्दरताले स्वर्ग जस्तै देखिएकाे छ ।
लाप्राकस्थित गुप्सीपाखाकाे बस्ती यति बेलाे हिउँले ढाकीएकाे छ । भारी हिमपातले जनजीवन कस्टकर बनेको र आवश्यक सामाग्री बस्ती सम्म गु¥याउन सकस भएको स्थानीयले बताएका छन् ।
वारपाक २०७२ को भूकम्पको केन्द्र विन्दु हो । धार्चे गाउँपालिका ४ लाप्राकस्थित गुप्सीपाखा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरण, तत्कालीन शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएर २०७३ वैशाख १२ बाट लाप्राक बस्ती पुनः निर्माण भएको हो । बस्ती पुनः निर्माण भएको झण्डै पाँच वर्षपछि घर स्थानीयलाई हस्तान्तरण गरिएको थियो । ५ सय ७३ घरमा ५० घरमा मात्र मान्छे बसेको पाइएको छ ।

गोरखाको १२ किलोमिटर, वारपार्क हुँदै लाप्राक यात्राको क्रममा वारपाकबाटै हिउँ परेको थियो । बारपार्क गाउँ हुँदै लाप्राकको गुप्सीपाखा पुगेर आएका पर्यटन व्यवसायी दिनेश महर्जनले लाप्राकको गुप्सीपाखा र वरपर खिचेका तस्बिर ।





अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…