कोरोना संक्रमण हत्तै बढेपछि गृह मन्त्रालयले भिडभाड हुने कार्यक्रम मेला, महोत्सव नलगाउन निर्देशन गरेको छ । यसै गरी सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनकालागि पनि गृह मन्त्रालयले सोमबार निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै भोभिड १९ संकट व्यवस्थापन समन्र्यान्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना…
पुरा पढौ