
कास्की जिल्ला अन्तर्गत मादी गाउँ पालिकाको पार्चे गाउँको नल्कु प्राविमा हाल १७ जना मात्र विद्यार्थीहरू रहेका छन् l सरकारले प्रति विद्यार्थी खाजा बापत उपलब्ध गराउने पन्ध्र रुपियाँको खाजा खाँदै l गाउँका सबै पोखरा झर्न थाले पछि विद्यार्थीको सङ्ख्यामा कमी आएको हो l विद्यार्थीको सङ्ख्याको कारणले कतै यो विद्यालय अन्य विद्यालयसँग समायोजन त हुने होइन भनेर स्थानीयहरू चिन्तित छन् l



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…