
ललतिपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको चिडियाखानाका अधिकारीले पुष्टि गरेका छन् । बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखानाले सूचना जारी गर्दै शुक्रबार देखि अनिश्चितकालकालागि बन्द गरिएको जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना सञ्चालन गर्दै आइरहेको छ ।
संक्रमण थप फैलिन नदिन र आगन्तुकहरको सुरक्षाकालागि शुक्रबार देखि लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरु स्थगित गरिएको छ । गत चैतमा कोशी प्रदेशमा देखिएको बर्डफ्लु संक्रमण अहिलेसम्म १० जिल्लामा फैलिएको बताइएको छ ।




२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…