
बर्ड प्लू संक्रमण फैलिएपछि बन्द रहेका ललितपुरको जावलाखेलपस्थित सदर चिडियाखाना शुक्रबारदेखि खुलेको छ । असार ५ गते देखि बन्द रहेको चिडियाखाना २७ दिनपछि शुक्रबार खुलेको हो ।
निःसंक्रमण, नमुना परीक्षण र निगरानीपछि चिडियाखानाको वातावरणीय नमुनासमेत नेगेटिभ आएपछि पशु सेवा विभाग, केन्द्रिय प्रयोगशाला तथा सम्बन्धित निकायको सिफारिसमा चिडियाखाना पुःन सञ्चालनमा ल्याइएको चिडियाखानाका अधिकारीले बताएका छन् ।
चिडियाखाना प्रशासनले आगन्तुकलाई बाहिरबाट खाखेकुरा नल्याउन, जनावरलाई नखुवाउन तथा संवेदनशील खोर आसपास आनाजश्यक भिड नगर्न अनुरोध गरेको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…