
हात्तीको आक्रमणमा परी बर्दियामा एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका २ परहनी निवासी ५२ वर्षीय शिवप्रसाद थारुको सोमबार जंंगली हात्तीको आक्रमणमाबाट मृत्यु भएको बर्दिया राष्टिय निकुञ्जले जनाएको छ ।
हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । स्थानीय सुजनपुरका ३५ वर्षीय विश्राम थारु हात्तीको आक्रमणबाट घाइते भएको निकुञ्जले जनाएको छ । घाइते थारुको हात भाँचिएको जनाइएको छ । उनको थप उपचारकालागि नेपालगञ्ज पठाइएको छ । बर्दिया राष्टिय निकुञ्ज क्षेत्रमा कुलो मर्मत गर्न गएको बेलामा उनिहरु हात्तीको आक्रमणमा परेका हुन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …