मनोरञ्जन

संसारका अनौठा जीवहरू

पृथ्वीमा यती धेरै कमिलाहरू छन् कि एक जना मानिसको भागमा १० लाख कमिलाहरू पर्छन् lएउटा चमेराले १ घण्टामा करिब १  हजारवटा किराहरू खान सक्छन् lलाटोकोसेरोले एकै दिशामा २७० डिग्री सम्म टाउको घुमाउन सक्छन् जबकि मानिसले मात्र ९० डिग्रीसम्म lकुकुरको सुँघ्ने शक्ति मानिस भन्दा १ लाख गुना बढी हुन्छ lलाटोकोसेरोको समूहलाई संसद् भनिन्छ lस्तनधारी जीवहरूमा चमेरा मात्रै उड्न सक्छन् lगाईहरू उभिएर सुत्न सक्छन् तर सपना भने भुईँमा सुतेको बेला मात्रै देख्छन् lसंसारभर ५ प्रजातिका गैँडाहरू अभिलेख गरिएका छन् lयदि मानिस हिडेंको… पुरा पढौ