चराहरू शान्त वातावरणमा बस्न रुचाउँछन् । ताल, पोखरी, नदी, खोला, वन क्षेत्र चराका लागि स्वर्ग नै मानिन्छ । पछिल्लो समयमा देशभरका प्राकृतिक सम्पदा मानव अतिक्रमणमा परेका छन् । यसैले चराका वासस्थान पनि मासिँदै गएका छन् । राजधानी काठमाण्डौको बागमती नदी प्रदुषणका कारण त्यहाँ पाइने रैथाने चरा हराउँदै गएको चरा विज्ञहरू बताउँछन् । पछिल्लो समयमा पोखराको फेवाताल पनि मानव अतिक्रमणले त्यहाँका रैथाने चरा पनि हराउँदै गएका छन् । सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको चिम्डी (बर्जु) ताल चराका लागि स्वर्ग जस्तै छ ।…
पुरा पढौ