पोखरामा एक युवा चितुवाको छाला, सालकको खपेटा र आखेटोपहार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोेलीले चेकजाँचको क्रममा मंगलवार साँझ पोखरा ३१ शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको अवस्थामा २८ वर्षीय एक युवकलाई अबैध चितुवाको छाला, अबैध खपेटा र आखेटोपहार सहित पक्राउँ गरेको हो । प्रदेश नम्बर ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलमा सवार धादिङ गल्छी गाउँपालिका ४ बस्ने वर्ष २८ का सन्तोष लामिछाने पक्राउ परेका हुन् । उनले मोटरसाइकल पछाडी जेब्रा…
पुरा पढौ