बेगनास पार्कमा दश करोडको परियोजना अघि बढ्ने भएको छ । ड्रिम डेभलपर्स प्रा लि काठमाण्डौंले तयार पारेको बेगनास ताल पार्कको बृहत् प्रस्ताव परियोजनाको प्रस्तुति पछि सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले १० करोडको परियोजनाका लागि आगामी बजेटमा प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । सङ्घीय सरकारसँग पनि आफूले लबिङ गर्ने उल्लेख गर्दै, मन्त्री शर्माले त्यसका लागि लेखनाथवासीले साझा योजना हो भन्ने विश्वास दिलाउनु पर्ने स्पष्ट पारे । मन्त्री शर्माले बेगनास तालको बराह…
पुरा पढौ