
झन्डै तीन महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । मन्त्री परिषद विस्तारमा प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन् । करिब तीन महिना प्रधानमन्त्री देउवाले कांग्रेबाट तीन मन्त्री र एक राज्यमन्त्री भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । अरु मन्त्रालय आफैंसँग राखेका थिए ।
सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्री परिषद विस्तार भएको हो । १६ मन्त्री र २ राज्यमन्त्री थपिएका हुनु । मन्त्रिपरिषदको विस्तार पछि नवनियुक्त मन्त्रीहरु को कुन पदमा नियुक्त भए हेर्नुहोस ।





अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…