
चीनबाट खरिद गरिएको थप १० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बुधबार बिहान काठमाडौं आइपुगेको छ । नेपाल र चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पहिलो लटको खोप आएको हो ।
खोप आएसंगै अव केही दिनभित्र लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले पटक पटक नेपालाई यसअघि कोरोनाविरुद्ध खोप उपलब्त्र गराएको थियो ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…