
पोखरामा बुधबार अस्ताउँदाे सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएकाे ५ । यहाँकाे फेवाताल किनारमा छठ पर्व मनाइएको हाे पोखराको केदारेश्वर मन्दिर नजिकै फेवा किनारमा २०६८ साल देखि निरन्तर रुपमा छठ पर्व मनाउन थालिएको हो ।
कात्तिक शुक्ल षष्ठी तिथिका दिन धुमधामका साथ छठ पर्व मनाइन्छ । यो पर्व नेपाल र भारतमा मनाइन्छ । यस पर्वमा सूर्यको उपसना गरी छठी माताको पूजा गरिन्छ । साँझ अस्ताउँदो र भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ सर्पण गरेर विसर्जन हुने गर्छ ।
फेवाताल किनारमा नेपाली र भारतीय गरी करिव ६ सय जनाले छठी माताको पूजा गरेको छठ पर्व पूजा समितिका संयोजक विश्राम कुश्वाहाले बताए । पछिल्लो समयमा पोखरेली पनि छठ पर्वमा सहभागी भएर पूजा गर्ने क्रम सुरु भएको उनले बताए ।



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…