सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घ६नामा घाइतेभएका १६ जनाकाे सल्यानमा उपचार भइरहेको छ । ३० जना यात्रु रहेको बस सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको प्रहरीले बताएको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …