‘क्या है जङ्गल के उपकार, मिट्टी, पानी और बयार। मिट्टी, पानी और बयार, जिन्दा रहने के आधार।’ माथि उल्लेखित वाक्य सुन्दरलाल बहुगुणाले चिप्को आन्दोलन घोषणा गर्दा भनेका हुन्। वातावरण, विशेष गरी वन संरक्षणमा सक्रिय चिप्को आन्दोलनका प्रणेता सुन्दरलाल बहुगुणाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। भारतीय प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूले शोक व्यक्त गरेका छन् l उपचारको क्रममा शुक्रवार ९४ वर्षीय बहुगुणाको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनको जन्म सन् १९२७ मा उत्तराखण्डमा भएको थियो। बहुगुणा दश दिनदेखि ऋषिकेश स्थित…
पुरा पढौ