
युरोपेली मुलुक माल्टामा घरमा ४ बोट गाँजा रोप्न पाइने र सात ग्राम गाँजा बोक्ने पाइने गरि गाँजासम्बन्धी नयाँ कानुन पारित भएको छ । यो संगै माल्टा व्यक्तिगत प्रयोगकालागि गाँजा लगाउन र बोक्न पाइने पहिले यसरोपेली मुलुक बनेको हो ।
माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको बीबीसीले जनाएको छ । संसदमा नयाँ कानुन पक्षमा ३६ र विपक्षमा २७ मत परेको हो । नयाँ कानुनले सार्वजनिक स्थलमा गाँजा तान्न प्रतिबन्ध लगाएको छ ।
उमेर हद पनि कानुलले तोकेर १८ वर्षमूनिका केटाकेटीका सामु गाँजा तान्न पनि प्रतिवन्ध लगाएको छ । विपक्षी दलले भने यो कानुन राष्ट्रपतिले अनुमोदन गर्न नहुने बताएको समाचारमा जनाइएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…