वन्यजन्तु

मुस्ताङमा बिनाकालागी कस्तुरीलाई सिकारीकाे पोसो

हिमाल पारीको जिल्ला मुस्ताङमा रहेका कस्तुरी र बिनामा सिकारीको आँखा लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्रको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ को जंगलमा सिकारीले बहुमुल्य बिना कालागि पासोमा पारेर वन्यजन्तु कस्तुरी मार्ने गरेको पाइएको हो । कस्तुरीको सिकारकालागि वन्यजन्तु तस्करले जंगलमा थापेको पासोमा परेर अन्य वन्यजन्तु पनि मरेका छन् । सूचनाको आधारमा गस्ती गर्दा पाँचवटा कस्तुरी पासोमा परेर मरेको अवस्थामा फेला परेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले बताए । पासोमा परेर दुईवटा रातो प्याउरो पनि मरेको उनले जानकारी… पुरा पढौ

कोरोना लागेर तीन वटा हिउँ चितुवाको मृत्यु : संरक्षणमा चुनौती

कोरोना लागेर अमेरिकामा हिउँ चितुवाको मृत्यु भएको खवर छ । अमेरिकाको नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको मृत्यु भएको द वासिङटन पोष्टले जाएको छ । द लिंकन चिल्ड्रेन जूमा रहेका एभरेस्ट, मकालु र रान्न्नी नाम गरेका हिउँ चितुवाको मृत्यु भएको हो । यहाँका चितुवालाई एक महिनाअघि कोराना संक्रमण देखिएको बताइएको छ । गत शनिबार तीनै वटा हिउँ चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको समाचारमा जनाइएको छ । हिउँ चितुवाको मृत्युले चिन्ता छाएको छ । चिडियाखानामा रहेका दुई बाघलाई पनि… पुरा पढौ

पेरुमा कुकुर फ्याउरोमा परिणत !

पेरुमा एउटा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएको दाबी गरिएकाे छ । किनेको केहि महिनाको अन्तरालमै सो कुकुर फ्याउरोमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी लिमास्थित सानो पसलबाट एक व्यक्तिले १३ अमेरिकी डलरमा कुकुरको छाउरो किनेका थिए । हस्की जातको कुकुर भनेर किनेका उनले कुकुरको नाम ‘रन रन’ नाम राखेका थिए ।  तर सो कुकुरले जंगली जनावरको सिकार थालेको भन्दै गाउँले र सम्बन्धित निकायका मानिसले उजुरी गर्न थालेपछि सो कुकुर फ्याउरो भएको पुष्टि भएको हो । सो कुकुर किनेको करिब चार/पाँच… पुरा पढौ

सीता एयरको जहाज बँदेलका पाठासँग ठोक्कियो : तीन वटा बँदेलकापाठा मरे

सीता एयरको जहाज नेपालगन्ज विमानस्थलको धावनमार्गमा मंगलबार बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ । जहाज बँदेलका पाठासँग ठोक्किँदा तीन वटा बँदेलका पाठा मरेका बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । नेपालगन्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा बिहान साढे ६ बवेतिर बँदेलका तीन वटा पाठा विमानमा ठोक्किएका हुन् । विमान चालक दलका ३ सदस्य र १४ यात्री भने सबै सकुशल रहेको सीता एयरले जनाएको छ । बँदेलसँग ठोक्किँदा जहाजको अगाडीको टायरभन्दा माथिल्लो भागमा क्षति पुगेको छ । बँदेलसँग जहाज ठोक्किएपछि मंगलबारका लागि हुम्लाको उडान… पुरा पढौ

गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका कठौनामा गाडीको ठक्करबाट निलगाईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौनामा एउटा निलगाई बुधबार बिहान मृत अवस्थामा फेला परेको हो । निलगाई सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । घटना घटाउने गाडीका चालक गाडीसहित फरार रहेको बताइएको छ । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । मृत निलगाईलाई आवश्यक प्रक्रिया पुरा गेरेर व्यवस्थापन गरिने डिभिजन वन कार्यालयले… पुरा पढौ

दुई वर्षपछि यसरी निकालीयो जरायोको घाँटीबाट टायर

अमेरिकाको कोलराडोमा एउटा जरायोको घाँटीमा दुई वर्ष देखि अड्किएको टायर निकालिएको छ । २०१९ को जुलाईमा पहिलो पटक घाँटीमा टायर लिएर हिडीरहेको जरायो कोलराडोका वन्यजन्तु अधिकृत जेरेडले जरायोको गणना गर्ने क्रममा देखेका थिए । तर त्यसपछि जरायो देखिनै छाड्यो । त्यसको दुई वर्ष पछि जरायोलाई बेहोस बनाएर घाँटीको टायर झिकीएको हो । मैथुनको मौसपममा पोथी जरायो संगै देखिएको बेला वन्यजन्तु अधिकारीहरुले जरायोलाई बेहोस बनाएर मोटरको टायर घाँटीबाट झिकेको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । टायर घाँटीबाट झिक्ने क्रममा टायर काट्दा तायर… पुरा पढौ

वर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

वर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कर्णली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट मउत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजापुर नगरपालिका १० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् । हात्तीको आक्रमणबाट मृत्यु भएका दहितको शव आइतबार बिहान फेला परेको थियो । पुरा पढौ

विश्वकाे नमुना सामुदायिक वन व्यवस्थापनमा समस्या देखियाे : मुख्यमन्त्री पोखरेल

वनमाथिको अधिकारमा संघ सरकारको हस्तक्षेप रहेकाे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले बताएका छन् । वन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि आवश्यक नीति निर्माणका लागि गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा भएकाे क्लोज क्याम्पमा बाेल्दै मुख्यमन्त्री पाेखरेलले । प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने सवालमा संघ उदार हुन नसकेकाे बताएका हुन् । वन ३ तहकै सरकारको साझा अधिकारको सूचीमा छ । ३ तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन । संघले २०७६ मा वन ऐन ल्यायो । जुुुन… पुरा पढौ

रेन्जरकाे काखमा भाइरल गोरिल्ला एनडीआकासीको निधन

एनडीआकासी नामक गोरिल्लाको निधन भएको छ । यस गोरिल्लाले रेन्जरसँग खिचेको सेल्फी निकै भाइरल भएको थियो । गोरिल्लाले सेल्फी खिच्ने क्रममा प्रकट गरेको आनन्द भावको सुन्दर तस्बिरका कारण गोरिल्ला भाइरल भएको थियो । सन् २००७ मा सिकारीले आमाबाबु दुबैलाई मारिदिएपछि रेन्जर एन्द्रे बाउमाले उद्धार गरेर एनडीआकासीलाई संरक्षण गर्दे आएका थिए । त्यस बेला एनडीआकासी मृत आमासँगै टाँसिइरहेको अवस्थामा उद्धार गरिएको बताइएको छ । १४ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । अफ्रिकाको पुरानो राष्ट्रिय निकुञ्ज भिरुङ्गामा उद्धार गरेर संरक्षण… पुरा पढौ

हराउँदै चरा, माछा र जीवहरु

अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरु लोप भएको घोषण गरेको छ । अब कहिल्यौ नदेखिने चरा, माछा र अन्य जीवहरु भन्दै बीबीसीले प्रसारण गरेको भिडियो समाचारमा लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई प्रजातिका माछा, एउटा प्रजातिकाे चमेरो र एउटा प्रजातिकाे बिरुवा रहेको छ । हामी जीवहरुलाई लोपहुनबाट बचाउन आप्नो जीवन समर्पण गछौं । त्यसैले कुनै प्रजाति लोप भएको घोषण गर्नु पर्दा हामीले हार स्विकार गरेको जस्तै असहज हुने यूएस फीस एन्ड वाईल्ड… पुरा पढौ