
चोक चोकमा चाँप बनाएर
उस्तै रँग र नाप बनाएर
ए मुर्ख ! भोक मेटिँदैन तिम्रो
प्लास्टिकका आँप बनाएर
वन डढेको डढ्यै छ
कोरोना बढेको बढ्यै छ
भेन्टिलेटर कहाँ छ हजुर
प्रकृति मरेको मर्यै छ
उल्लुहरू मुर्ख हुँदैनन्
गिद्धहरू दुष्ट हुँदैनन्
मान्छे हो असन्तुष्ट सधैँ
प्रकृतिका स्वार्थ हुँदैनन्
(अमृत पौडेल, वातावरण संरक्षण विषयमा जर्मनमा स्नातकोत्तर गरिरहेका छन् l उनी वन, वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुचि राख्छन् )




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…