
एउटा तिब्बती भनाइ छ, ‘जीवनमा सुखसँग लामो समय बाँच्ने हो भने आधा खाऊ, दुई गुना हिँड, तीन गुना हाँस र अरूलाई असीमित माया गर’। आज यी बालकहरूको बाल्यकाल देख्दा त्यस्तै लाग्छ।
आजको दिनमा फोटोमा भएका यी बालकहरू बाजे/बज्यै भइसके होलान् र यिनीहरूका नाति नातिनी यही उमेरका भए होलान् । ती बालक जो आज बाजे बज्यै भइसके ती आज पनि सुखी र खुसी छन् होलान्।
बाल्यकालमा नै यी बालकहरू पाका भैसकेका जस्तो लाग्छ। भाइ बहिनीप्रति माया, कठिन दैनिक कार्य, कठिन यात्रा र कुनै बालक बालिकाको सानैमा विवाह, यो हो ५० वर्ष पहिलेको बाल्य जीवन।आजका बालकहरूको ढोकैमा आइपुग्ने विद्यालयको सवारी साधन, फुर्सदमा हातैमा मोबाइल, घरको कामप्रति बेवास्ता, दैनिक पकेट मनीको आवश्यकता यस्तै चलेको छ उनीहरूको दिनचर्या।
तर आजका बालक भन्दा ५० वर्ष अगाडिका बालकको अनुहारमा खुसीयाली देखिन्छ। उनीहरूलाई कठिन दैनिक जीवन, फाटेको मैला कपडा, वा खाली खुट्टाको लामो यात्रा यो सबैको चिन्ता नै छैन। जताततै खुसी मात्र l ५० वर्ष पहिलेको बाल्य जीवनको फोटोहरु हेरौं l






(सुनील उलक फोटो संकलक एवं संस्कृति संरक्षणकर्मी हुन्)








अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…