
कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो हुँदै गएपछि गण्डकी प्रदेशमा दैनिक कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । गण्डकी प्रदेशमा साउन महिना २१ गते सम्म मात्र १०३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार दिउँसो प्रकाशित गत २४ घण्टाको कोभिड १९ सम्बन्धी गण्डकी प्रदेशको अद्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । २४ घण्टामा १२ सय ६२ जनामा गरिएको कोरोना परीक्षणमा गण्डकी प्रदेशमा ६ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा ५ हजार ५ सय ३३ जना होमआइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा अहिले सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ हजार १ सय १८ जना रहेको छ ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…