
जुलुसमा छन बेरोजगारहरु,न जन्ती न मलामी यो शहरमा
आफ्नै घर जलाएं मैले कत्ति अभाव छैन खरानी यो शहरमा
जल्नका लागि पालोको प्रतीक्षामा घाट घाटमा छन लासहरु
रोजगारको लागि बिदेश जाने लाइनमा छ जवानी यो शहरमा
कहिले उँभो लाग्छ यो देश भन्दै ओरालो लाग्दैछन मानिसहरु
चलेको छ खुट्टा पछि फर्केका किचकन्याहरुको कहानी यो शहरमा
देवता हराएर मन्दिर रित्तिए पछि दिन पनि रात भएकोछ
लासहरुको जुलुस चले पनि छाएको छ बिरानी यो शहरमा
अब पुरानो भइसक्यो भन्छ्न राक्षसहरुको कथा पनि
जता पाइला टेक्छु उतै भेटछु तिनकै निशानी यो शहरमा



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…