
हिमालय एयरलान्सले आप्नो सबै जहाजमा जीवनदायी मेसिन जडान गरेको बताएको छ । एयरलाइन्सले आप्ना सबै जहाजमा बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्सटर्नल डेफिब्रिलेट राखेको बताएको हो ।
जीवनदायी मेसिनले यात्रुको ह्दयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास प्रश्वास रोकिने अवस्था आएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास प्रश्वास र नाडीको गति पुन: कायम गराउन सकिने बताइएको छ । यसरी बिरामीको जीवन बाच्न सक्छ ।
जीवनदायी मेसिन राखिएपछि हिमालयका जहाजमा यात्रा गर्दा सुरक्षित, विश्वसनिय र आरामदायी हुने भएको छ । हिमालय एयरलाइन्सका सबै उडान कर्मचारीलाई जीवनदायी मेसिनको प्रयोगबारे तालिम दिएर सेवा सुरु गरिएको हिमालय एयरलाइन्सले बताएको छ ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…