
‘चरी जेलैमा’ गीतबाट पछिल्लो समयमा थप खोजी भएकी र चर्चाको शिखरमा पुगेकी चर्चित गायिका विष्णुमाझीको दशैं तिहार गीत ‘दशैं तिहार आइसक्यो’ बुधबार सार्वजनिक भएको छ । तीजमा ‘चरी जेलैमा’ चर्चा पाए जस्तै ‘दशैं तिहार आइसक्यो’ गीतले पनि दर्शकले निकै मनपराएको देखिएको छ ।
सार्वजनिक भएको दुई दिन नबित्दै बिहीबार साँझ सम्म ६ लाख ३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । यस गीतले पुनः दर्शक तान्ने अवस्था सुरुमै देखिएको छ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।
गीतमा आप्नो परदेशी मान्छेलाई दशैं तिहार आइसकेको र झल्को लाइसकेको जनालउँदै गाउँमा बोलाइएको छ । भिडियोको मनमोहक दृश्य लोभ्याउने खालको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा प्रिया विष्टले अभिनय गरेकी छिन् । यस गीतको भिडियोमा पनि सुन्दरमणिले अभिनय गरेका छन् ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…