
अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरु लोप भएको घोषण गरेको छ । अब कहिल्यौ नदेखिने चरा, माछा र अन्य जीवहरु भन्दै बीबीसीले प्रसारण गरेको भिडियो समाचारमा लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई प्रजातिका माछा, एउटा प्रजातिकाे चमेरो र एउटा प्रजातिकाे बिरुवा रहेको छ ।
हामी जीवहरुलाई लोपहुनबाट बचाउन आप्नो जीवन समर्पण गछौं । त्यसैले कुनै प्रजाति लोप भएको घोषण गर्नु पर्दा हामीले हार स्विकार गरेको जस्तै असहज हुने यूएस फीस एन्ड वाईल्ड लाइफकी ब्रिजीट फाले बीबीसीलाई बताएकी छन् । आइभोरी— बील्ड वुडपेकर चरा सन् १९४४ यता देखिएको छैन् । यूएस फीस एन्ड वाईल्डलाईफ सर्भिसले हालै लोभ भएको घोषण गरेका २३ प्रजाति मध्ये यिनिहरु एक हुन् । काउवा ओओ चरा पनि कहिल्यौ देख्न र सुन्ने छैनौ भन्दै त्यस चराको पहिलेको संसर्ग आह्नको आवाज भिडियोमा सुनाइएको छ ।
यो हामीलाई असहज दिन भएको उनले बताएकी छन् । यस्तो अवस्था आउनु हाम्रो वातावरणमा स्पस्ट चेतावनी भएको उनि बताएकी छन् । धेरै जसो अवस्थामा बासस्थान गुम्यो र एकपटक वासस्थान गुमेपछि त्यो फिर्ता ल्याउन गाहे पर्ने उनले बताएकी छन् । कानुनहरुले लोपउन्मुख प्रजातिका सुरक्षा गर्ने छ । पर्यावरण चक्रलाई कायम राख्न वन्यजन्तु,जीवहरुकाे वासस्थानको सुरक्षा गर्नु पर्नेमा उनले जाेड दिएकी छन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…