
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले चंगा उडाएर दसैंमा रमाएका छन् । दसैंको सातौ दिन फूलपातीमा चंगा उडाएर दसैंको सुरुवात गरेका हुन् ।
सामाजिक सञ्जालमा चंगा उडाएको तस्बिर राखेर राजदूत ¥यान्डीले दसैं मनाएको बताएका छन् । उनले आप्नो साथीहरु र बच्चाहरु सँग मिलेर चंगा उडाएको उनले सामाजिक सञ्जालमा पाेष्ट गरेकाे तस्बिरमा देखिन्छ । दसै मनाउन उनले नेपाली तथा अमेरिकी सहकमीैहरु र उनका बच्चहरुलाई दूतावास बोलाएको सामाजिक सञ्जालमा लेखेका छन् । समाजिक सञ्जाल मार्फत उनले सबैलाई दसैंको धेरै शुभकामना पनि दिएका छन् ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…